युवाका लागि लैङ्गिकता, जीवनोपयोगी सिप र वित्तीय शिक्षा कार्यक्रमको सम्पन्न समारोह

Published at: 9 months ago

युवाका लागि लैङ्गिकता, जीवनोपयोगी सिप, वित्तीय शिक्षा कार्यक्रमको सम्पन्न समाराेहो मधेश प्रदेशको जनकपुरधाम उपमहानगरपालिकामा यही २०८१ पौष ९ गते सम्पन्न भयो । उक्त समारोहमा मधेश प्रदेश खेलकुद तथा समाज कल्याण मन्त्रालयका सचिव चूडामणि फुयालज्यूको प्रमुख रहनु भएको थियो । कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साह, विगत ३ वर्षदेखि कार्यक्रम सञ्चालन भएका बर्दिबास, जलेश्वर र जनकपुरधाम नगरपालिकाका शिक्षा प्रमुख, कार्यक्रम सञ्चालन भएका विद्यालयका प्रअ, शिक्षक, विद्यार्थी, विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकारलगायत ३६ जनाको सहभागिता रहेको थियो ।